सोमबार, भदौ ८, २०८३

बबई नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले बर्दियाको बबई नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई आज रातिसम्म सतर्कता अपनाउन आग्रह गरेको छ। 
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले बर्दियाको बबई नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई आज रातिसम्म सतर्कता अपनाउन आग्रह गरेको छ। 

जल तथा मौसम कार्यालय कोहलपुरले बिहीबार दिउँसो सूचना जारी गर्दै बबई नदीमा तत्काल ठूलो खतरा नदेखिए पनि रातिसम्म सतर्कता अपनाउन अनुरोध गरेको हो।

‘बबई नदीको चेपाङ बर्दियाको बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह पारे गरेको र बढ्दो गरेको, तत्काल ठूलो खतरा नदेखिएको भएता पनि बबई तटीय क्षेत्रमा हुनेहरुले रातिसम्मै सतर्कता अपनाउन अनुरोध छ’ जलमौसम शाखा कोहलपुरले जारी गरेको सूचनामा भनिएको छ।

प्रकाशित: Jun 17, 2021| 11:57 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।