बिहीबार, भदौ ११, २०८३

बालिका बलात्कार आरोपमा युवक पक्राउ

६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

काठमाडौं - ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

उदयपुरको बेलका नगरपालिका–३ बिराज टोलका १८ वर्षीय युवकले छ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

युवकले बालिबालाई ललाईफकाई बैशाख १६ गते जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिकाबाट खटिएको प्रहरी टोलीले आरोपी युवकलाई पक्राउ गरको हो। प्रहरीले  घटनाबारे थप अध्ययन अनुसन्धान गरिरहेको छ।

प्रकाशित: May 06, 2021| 06:31 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।