बिहीबार, भदौ ११, २०८३

राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतलनिवासमा

प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमाले स्थायी कमिटी बैठक सकेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्।
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमाले स्थायी कमिटी बैठक सकेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्।

 प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठक सकेर ओली शीतलनिवास गएका हुन्।

प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि २७ गते संसद् बैठक डाकिएको छ। विश्वासको मत लिनका लागि संसद् आह्वान गरिएसँगै प्रधानमन्त्रीले सक्रियता बढाएका छन्।

प्रकाशित: May 06, 2021| 06:05 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।