बिहीबार, भदौ ११, २०८३

वीर अस्पतालले माग्यो १०३ कर्मचारी

वीर अस्पतालले सय जना स्पटार्फ नर्ससहित १०३ कर्मचारी माग गरेको छ। 
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

काठमाडौं - वीर अस्पतालले सय जना स्पटार्फ नर्ससहित १०३ कर्मचारी माग गरेको छ। 

वीर असपतालले कोभिड १९ को संक्रमणका कारण जटिल लक्षणसहितका संक्रमितको चाप वृद्धि भएका कारण संक्रमितको हेरचाह र उपचारका लागि ६ महिनाका लागि कर्मचारी माग गरेको हो। 

अस्पतालले  सूचना प्रकाशित गर्दै ६ महिनाका लागि करार सेवमा नवौं तहमा तीन जना क्रिटिकल केयर वा क्रिटिकल केयरमा अनुभव भएको एनोस्थेसियोजिष्ट तीन जना र पाँचौं तहमा १०० जना  स्टार्फ नर्सका लागि दरखास्त आह्वान गरेको छ। इच्छुक व्यक्तिले वैशाख २४ सम्म दरखास्त दिन सक्ने छन्।

प्रकाशित: May 06, 2021| 05:21 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।