धनगढी - कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार गरिएको पीसीआर परीक्षणमा आफूलाई संक्रमण पुष्टि भएको सीडीओ रिजालले बताए। उनले स्वास्थ्यवस्था सामान्य रहेको बताएका छन्।
प्रकाशित: May 06, 2021| 03:39 बिहीबार, वैशाख २३, २०७८