बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोभिसिल्ड र कोभ्याक्स खोप ल्याउन दुई निजी कम्पनीलाई अनुमति

कोभिसिल्ड र कोभ्याक्स खोप ल्याउन दुई निजी कम्पनीलाई अनुमति

औषधि व्यवस्था विभागले कोरोनाविरुद्धको खोप कोभिसिल्ड र कोभ्याक्सिन नेपाल भित्र्याउन दुई  निजी कम्पनीलाई आयात अनुमति दिएको छ। 
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

कठमाडौं– औषधि व्यवस्था विभागले कोरोनाविरुद्धको खोप कोभिसिल्ड र कोभ्याक्सिन नेपाल भित्र्याउन दुई  निजी कम्पनीलाई आयात अनुमति दिएको छ। 

सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप ल्याउन हुकम डिस्ट्रिव्युटर्स प्रालि र भारत बायोन्टेकबाट उत्पादित कोभ्याक्सिन खोप ल्याउन इमराल्ड फर्मालाई आयात अनुमति दिइएको हो। 

विभागका प्रवक्ता सन्तोष केसीले यसअघि आकस्मिक प्रयोगका लागि अनुमति दिइएको खोप ल्याउनका लागि निजी दुई कम्पनीलाई अनुमति दिइएको बताए। आयातकर्ता कम्पनीले सबै सेवा सुविधासहित १० प्रतिशत भन्दा बढी मुनाफा लिन नपाउने उनले बताए।

प्रकाशित: May 06, 2021| 03:32 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।