बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमण भएपछि गोठमा बसेका युवकले आत्महत्या गरे

कोरोना संक्रमण भएपछि गोठमा बसेका युवकले आत्महत्या गरे

कोरोना भाइरसको संक्रमण भएका एक युवकले आत्महत्या गरेका छन्।
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

काठमाडौं- कोरोना भाइरसको संक्रमण भएका एक युवकले आत्महत्या गरेका छन्। 

इलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक पौडेलका अनुसार चितवनको माडी नगरपालिका वडा नं. ३ बगैंचा टोलका ३५ वर्षीय युवकले बुधबार राति झुन्डिएर आत्महत्या गरेका हुन्। उनी आफ्नै घर पछाडिको गाई गोठमा झुण्डिएको अवस्थामा फेला परेका थिए। 

तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सोही गोठमा आइसोलेनसमा राखिएको थियो।
 

प्रकाशित: May 06, 2021| 03:13 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।