शुक्रबार, भदौ १२, २०८३

१० कठ्ठामा लगाइएको अफिम खेती नष्ट

जाजरकोट प्रहरीले १० कठ्ठामा लगाइएको अफिम नष्ट गरेको छ। 
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

सुर्खेत– जाजरकोट प्रहरीले १० कठ्ठामा लगाइएको अफिम नष्ट गरेको छ। 

नलगाड नगरपालिका–९ को ताप्रचौरमा ७ कठ्ठा र वडा नं. १० मा ३ कठ्ठा क्षेत्रफलमा लगाएको अफिम नष्ट गरेको डीएसपी मधुकुमार थापाले जानकारी दिए। 

तीन दिनको अवधिमा जिल्लाका विभिन्न ठाउँमा लगाइएको अफिम नष्ट गरिएको हो। दुर्गम क्षेत्रमा अफिम खेती गर्दै आएको सूचनापछि प्रहरीले नष्ट गर्ने अभियान नै चलाएको छ। केही समयअघि पनि जाजरकोट प्रहरीले झण्डै ७१ रोपनी क्षेत्रफलमा लगाएको अफिम नष्ट गरेको थियो।

प्रकाशित: Apr 27, 2021| 12:52 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।