शुक्रबार, भदौ १२, २०८३

भेरी अस्पतालले माग्यो करारमा ६० स्वास्थ्यकर्मी

कोरोनाको हटस्पट बन्दै गएको बाँकेको नेपालगंजस्थित भेरी अस्पतालले करारमा स्वास्थ्यकर्मी भर्ना गर्ने भएको छ।
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

बाँके- कोरोनाको हटस्पट बन्दै गएको बाँकेको नेपालगंजस्थित भेरी अस्पतालले करारमा स्वास्थ्यकर्मी भर्ना गर्ने भएको छ।

कोरोना भाइरसको महामारीसँग जुध्न उक्त अस्पतालले विभिन्न पदमा ४० स्वास्थ्यकर्मी भर्ना गर्न लागेको हो।

पछिल्लो समय कोभिड–१९ को संक्रमणका कारण जटिल लक्षणसहितका संक्रमितहरु आउनेक्रम दिनानुदिन बढ्दै गएकाले उनीहरुको हेरचाह तथा उपचारका लागि भन्दै अस्पतालले स्वास्थ्यकर्मी माग गरेको छ।

असार मसान्तसम्म करार सेवामा काम गर्नेगरी पदपूर्ति गर्न लागिएको अस्पतालले एक सूचनामार्फत् जानकारी गराएको छ। अस्पतालले एनेस्थेसियोलोजिष्ट ३ जना, मेडिकल अधिकृत १० जना, नर्सिङ अधिकृत २ जना, ल्याब टेक्निसियिन ५ जना र स्टाफ नर्स ४० जना माग गरेको छ।

No photo description available.

प्रकाशित: Apr 26, 2021| 11:23 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।