काठमाडौं– नेपाल क्यान्सर अस्पताल एन्ड रिर्सच सेन्टरले दोस्रो वर्षमा प्रवेश गरेको छ ।
ललितपरको हरिसिद्धीस्थित निजि क्षेत्रकै गुणस्तरीय उपचार प्रदान गर्ने क्यान्सर यस अस्पतालमा आधुनिक प्रविधिको मार्फत गरीने सेवा प्रदान गरिन्छ । यस अस्पतालमा बिरामीहरूको लागि साइकोलोजिकल काउन्सलिन्गको पनि व्यवस्था छ ।
उपचार तथा रिर्सचसँगै, ‘आशा’ स्वास्थ्य पत्रिका, वार्षिक रूपमा हुने उत्कृष्ट कर्मचारी पुरस्कार, विभिन्न खेलकुद कार्यक्रम तथा विजेतालाईं पुरस्कार वितरण र जनचेतना मूलक कार्यक्रमहरू तथा निशुल्क क्यान्सर स्क्रिmनिङ क्याप जस्ता अतिरिक्त क्रियाकलाप पनि गर्ने गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४