आइतबार, असोज ११, २०८३

प्रभु बैंकको नयाँ शाखा नुवाकोटको महादेवफाँटमा

 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

काठमाडौं– प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा नुवाकोट जिल्लाको वेलकोटगढी नगरपालिका वडा नं. ०७ स्थित महादेवफाँटमा आप्mनो २१४ औं शाखा खोली सञ्चालनमा ल्याएको छ। बैंकको महादेवफाँट शाखा कार्यालयको उद्घाटन वाग्मति प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले गरे।

बैंकको महादेवफाँट शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले बताएको छ।
  

प्रकाशित: Apr 23, 2021| 08:41 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्