आइतबार, भदौ १४, २०८३

जनगणना २०७८ : आर्थिक क्षेत्र समेट्ने यस्तो छ तयारी

जनगणना २०७८ मा आर्थिक क्षेत्र समेट्ने गरी विभिन्न प्रश्नावली तयार गरी जिल्ला पठाउन थालेको छ। 
 |  बिहीबार, चैत २६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २६, २०७७

काठमाडौं– जनगणना २०७८ मा आर्थिक क्षेत्र समेट्ने गरी विभिन्न प्रश्नावली तयार गरी जिल्ला पठाउन थालेको छ। 

प्रश्नावलीमा आर्थिक क्रियाकलापसम्बन्धी छुट्टै विवरण समेट्न लागिएको केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताए। उनका अनुसार अधिकांश जिल्लामा प्रश्नावली, निर्देशिका लगायतका सामग्री पठाइसकिएको छ।

जनगणनाको तयारीस्वरुप प्र्रदेशस्तरमा गोष्ठी सञ्चालन भएको छ। पूर्वतयारीअन्तर्गत स्थानीय गणना तालिम गोष्ठी बुधबार सम्पन्न भएको हो। 

प्रदेश १ को विराटनगरमा, प्रदेश २ को जनकपुरमा, बागमतीको काभ्रे धुलिखेलमा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा तालिम सम्पन्न गरिएको छ। 

विभागले सुपरीवेक्षकको सर्ट लिस्ट पनि जिल्ला जनगणना कार्यालयमा पठाइसकेको छ।

यस्ता छन् आर्थिक क्षेत्र समेट्न सक्ने प्रश्न

प्रकाशित: Apr 08, 2021| 06:49 बिहीबार, चैत २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।