आइतबार, भदौ १४, २०८३

१४ वर्षीय किशोरबाटै कलाकारको आइडी ह्याक!

आफ्नो सामभाजिक सञ्जाल ह्याक गरी रकम माग भएको भन्ने उजुरी साइबर ब्यूरोमा परेको थियो। उनी पर्साबाट पक्राउ परेका हुन्। १४ वर्षीय किशोर भएकाले प्रहरीले उनको परिचय गोप्य राखेको छ। 
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

काठमाडौं- कलाकारहरूको फेसबुक आइडी ह्याक गरी रकम मागेको आरोपमा प्रहरीले १४ वर्षीय किशोरलाई पक्राउ गरेको छ। नेपाली चलचित्र क्षेत्रका कलाकारको सामाजिक सञ्जाल ह्याक गरी रकम मागेको आरोपमा उनी पक्राउ परेका हुन्।

आफ्नो सामभाजिक सञ्जाल ह्याक गरी रकम माग भएको भन्ने उजुरी साइबर ब्यूरोमा परेको थियो। उनी पर्साबाट पक्राउ परेका हुन्। १४ वर्षीय किशोर भएकाले प्रहरीले उनको परिचय गोप्य राखेको छ। 

उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा कारबाही प्रक्रिया अघि बढाइने भएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 
 

प्रकाशित: Apr 06, 2021| 10:56 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।