आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पत्रकार महासंघ निर्वाचन : प्रतिष्ठान प्रदेशका लागि मतदान केन्द्र तोकियो

पत्रकार महासंघ निर्वाचन : प्रतिष्ठान प्रदेशका लागि मतदान केन्द्र तोकियो

नेपाल पत्रकार महासंघको भोलि बुधबार हुने निर्वाचनका लागि प्रतिष्ठान प्रदेश अन्तर्गतका शाखाका लागि मतदान केन्द्र तोकिएको छ।
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

काठमाडौं– नेपाल पत्रकार महासंघको भोलि बुधबार हुने निर्वाचनका लागि प्रतिष्ठान प्रदेश अन्तर्गतका शाखाका लागि मतदान केन्द्र तोकिएको छ।

राजन कुइँकेल संयोजक रहेको प्रतिष्ठान प्रदेश निर्वाचन समितिले १९ वटा मतदान केन्द्र तोकेको हो। 

प्रकाशित: Apr 06, 2021| 10:06 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।