आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनगणना २०७८ : सुपरभाइजरको सूची प्रकाशित (जिल्लागत विवरणसहित)

जनगणना २०७८ : सुपरभाइजरको सूची प्रकाशित (जिल्लागत विवरणसहित)

केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणनामा खटिने सुपरभाइजरको सर्ट लिस्ट जिल्लामा पठाउन थालेको छ।
 |  सोमबार, चैत २३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०७७

काठमाडौं– केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणनामा खटिने सुपरभाइजरको सर्ट लिस्ट जिल्लामा पठाउन थालेको छ।

सुपरभाइजरका लागि ४७ हजारले आवेदन दिएकोमा ११ हजार जनाको सर्ट लिस्ट जिल्लामा पठाइएको विभागका जनगणना निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए। 

विभागले गत माघमा सुपरभाइजर र गणकका लागि आवेदन माग गरेको थियो। गणकको भने आवेदन लिइसके पनि छनोट प्रक्रिया बाँकी छ। 

आगामी २०७८ मा हुने जनगणनाको तयारी तीव्र भइरहेको जानकारी दिएको छ। लामिछानेका अनुसार जनगणनाका लागि आवश्यक सामग्री जिल्लामा पठाइसकिएको छ।

‘जनगणना निर्देशिका लगायतका सामाग्री जिल्लाहरुमा पुगिसकेको छ’, लामिछानेले भने, ‘म्याग्दी र मुस्ताङमा पुग्ने क्रममा रहेको छ ।’

उनका अनुसार प्रश्नावली, प्रशिक्षण सामाग्री लगायतका समाग्री जिल्ला जनगणना कार्यालयमा पठाउने काम सम्पन्न भएको छ।

 जिल्लामा खटिएका सुपरभाइजरहरूकाे सूची 

प्रकाशित: Apr 05, 2021| 10:53 सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।