आइतबार, भदौ १४, २०८३

नेपाल र गौतमबीच भेटवार्ता

एमाले नेताहरू माधवकुमार नेपाल र वामदेव गौतमबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको छ।
 |  मंगलबार, चैत १७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०७७

काठमाडौं– एमाले नेताहरू माधवकुमार नेपाल र वामदेव गौतमबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको छ।

दुई नेताबीच राजधानीको नागपोखरीस्थित गौतमका छोरा हरिशको कार्यालयमा मंगलबार अपराह्न भेटवार्ता भएको हो।

प्रधानमन्त्री ओलीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीबाट निलम्बन गरेको विषयमा कुराकानी भइरहेको गौतम निकट स्रोतल बतायो। 

प्रकाशित: Mar 30, 2021| 11:31 मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।