आइतबार, असार २८, २०८३

संसद्मा बजेट पेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि ३ खर्ब १५ अर्बकाे बजेट संसद्मा प्रस्तुत गरेको छ । दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकबाट पारित गरिएको बजेटलाई अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका हुन् ।
 
उनले समृद्धिलाई केन्विन्दुमा राखिएको, स्वास्थ्य शिक्षा, भौतिक पूर्वाधार प्राथमिकतामा रहेको जानकारी गराएका छन् । प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रको आयोजना उनीहरुले नै कार्यान्वयन गर्नेगरी हस्तान्तरण गर्ने बताएका छन् । 

प्रत्येक वर्षको जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्