काठमाडौं– सिभिल बैंकले मोरङको सुन्दरहरैचा नगरपालिका–९ मा रहेको करदाता सेवा कार्यालय विराटचोकमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
उक्त एक्सटेन्सन काउन्टरको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख विमल सापकोटाले उद्घाटन गरेको बैंकले जनाएको छ।