मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनएमबिको क्यूआर कोडबाट नमुना कृषि बजार दमकमा विद्युतीय भुक्तानी सुरु 

एनएमबिको क्यूआर कोडबाट नमुना कृषि बजार दमकमा विद्युतीय भुक्तानी सुरु 

 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

काठमाडौं एनएमबि बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित नमुना कृषि बजार, दमकमा क्यूआरमार्फत विद्युतीय भुक्तानी सुरु गरेको छ।

बैंकले साना तथा मझौला उद्यमीलाई केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको जनाएको छ। क्यूआर कोडमार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको जनाइएको छ।

बैंकका प्रदेश १ प्रमुख उत्सव घिमिरेले उक्त कृषि बजारको व्यवसायीको पसलमा विद्युतीय भुक्तानीको प्रयोग गरी सामान खरिद गरेका थिए। 

प्रकाशित: Feb 22, 2021| 11:04 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्