मंगलबार, असोज ६, २०८३

मानव सेवा आश्रमलाई एसबीआई बैंकको सहयोग

 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

काठमाडौं– नेपाल एसबीआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरास्थित मानवसेवा आश्रमलाई विभिन्न सामग्रीहरु सहयोग गरेको छ।

बैंकले सोलार वाटर हिटर, १० वटा बंक बेड, मास्क तथा स्यानिटाइजर प्रदान गरेको हो।

सन् २०१८ मा सञ्चालन भएको उक्त सामाजिक संस्थाले सडकमा बस्ने शारीरिक तथा मानसिक रुपमा असक्त व्यक्तिहरुको उद्धार तथा पुनर्स्थापनामा सहयोग गर्दै आएको छ।
 

प्रकाशित: Feb 22, 2021| 11:03 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्