सोमबार, असोज ५, २०८३

सुनको मूल्य १ हजार १०० घट्यो 

बुधबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ घटेको छ। मंगलबार ९० हजार ९०० मा कारोबार भएको सुनको मूल्य आज ८९ हजार ८०० तोकिएको हो। 
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

काठमाडौं– बुधबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ घटेको छ। मंगलबार ९० हजार ९०० मा कारोबार भएको सुनको मूल्य आज ८९ हजार ८०० तोकिएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य १ हजार ५० घटेको छ। तेजाबी सुन मंगलबार ९० हजार ४०० मा कारोबार भएको थियो। आज ८९ हजार ३५० मा झरेको छ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेर १ हजार ३४० कायम भएको छ।  
 

प्रकाशित: Feb 17, 2021| 05:38 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्