सोमबार, असोज ५, २०८३

फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो।

मूल्य बढेपछि पेट्रोल ११४, डिजेल ९७ र हवाई इन्धन ६७ रुपैयाँ प्रतिलिटर भएको छ। ग्यासको मूल्य भने बढेको छैन।

बढेको मूल्य मंगलबार राति १२ बजेपछि लागू हुनेछ।

निगमले हालैमात्र पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।
 

प्रकाशित: Feb 16, 2021| 14:31 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्