काठमाडौं– राज्यविरुद्धको कसुरमा गिरफ्तार भएकी नेकपा नेत्री रामकुमारी झाँक्रीले प्रतिगमनविरुद्ध अन्तिम लडाइँ जारी रहेकाले सबैलाई आफ्नो ठाउँबाट डट्न अपिल गरेकी छन्।
गिरफ्तारपछि मीनभवनस्थित अपराध अनुसन्धान महाशाखामा हिरासतमा रहेकी क्राँक्रीले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्, ‘सबै साथीहरूले धैर्य गर्नुहोला। यो अन्तिम लडाइँ हो।आफ्नो ठाउँमा डटौं।’