काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र करियर स्टेसन प्रालिबिच छुटसम्बन्धी सम्झौता भएको छ।
यसअनुसार बैंकका ग्राहकले आईईएलटीएस, केयुम्याट, टोएफल, स्याट, जिआरई, जिम्याट आदिको तयारी कक्षामा छुट पाउनेछन्। यो छुट बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक र तिनका परिवारका सदस्यहरुले पाउनेछन्।