बिहीबार, असोज १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • माछापुच्छ्रे बैंक र एमएडब्लु अर्थमुभर्सबीच सम्झौता

माछापुच्छ्रे बैंक र एमएडब्लु अर्थमुभर्सबीच सम्झौता

माछापुच्छ्रे बैंक र एमएडब्लु अर्थमुभर्सबीच माछापुच्छ्रे बैंकका ग्राहकले जेसिबी ब्रान्डका हेभि इक्युपमेन्ट  खरिदमा माछापुच्छ्रे बैंक लि. ले सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । 
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

काठमाडौं– माछापुच्छ्रे बैंक र एमएडब्लु अर्थमुभर्सबीच माछापुच्छ्रे बैंकका ग्राहकले जेसिबी ब्रान्डका हेभि इक्युपमेन्ट  खरिदमा माछापुच्छ्रे बैंक लि. ले सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा एमएडब्लुका तर्फबाट अध्यक्ष विष्णुकुमार अग्रवाल तथा माछापुच्छ्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आप्mना शाखा कार्यालयहरु मार्फत र एमएडब्लुका देशभर रहेका डिलरबाट जेसिबी ब्रान्डका नयाँ हेभि इक्युपमेन्ट खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ । 
 

प्रकाशित: Dec 15, 2020| 12:03 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्