बिहीबार, असोज २२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा निर्वाचित 

एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा निर्वाचित 

 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

काठमाडौं– एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्ष निर्वाचित भएकोमा बैंकले बधाई दिँदै सफल कार्यकालको कामना गरेको छ। विगत ३० वर्षदेखि विभिन्न उद्योग व्यवसायमा संलग्न संघई त्रिवेणी ग्रुपका निर्देशक पनि हुन्। 

उद्योगी व्यवसायीको रुपमा मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याएवापत गत वर्ष नेपाल सरकारले उनलाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सीआईपी)बाट पनि सम्मानित गरेको थियो।

प्रकाशित: Nov 30, 2020| 02:13 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्