बिहीबार, असोज २२, २०८३

बिर्तामोडमा सिद्धार्थ ग्रुपको नयाँ होटल 

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले झापाको बिर्तामोडमा नयाँ होटल सञ्चालनमा ल्याएको छ। 
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

काठमाडौं– सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले झापाको बिर्तामोडमा नयाँ होटल सञ्चालनमा ल्याएको छ। 

तिनतारे स्तरको ‘सिद्धार्थ ग्राण्ड सिटी होटल’को शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन गरेका हुन्।

होटलमा ५१ कोठा छन्। स्वीमिङ पुल, बगैंचा, सेमिनार हल, हेल्थ क्लब र रुफ टपसहित पाँचवटा रेष्टुरेन्ट रहेको होटलले जनाएको छ। 

सिद्धार्थ ग्रुपले नेपालगन्ज, महेन्द्रनगर, टीकापुर, चिसापानी, सुर्खेत, बुटवल, चितवन, काठमाडौंलगायत स्थानमा पनि होटल चलाइरहेको छ। 
 

प्रकाशित: Nov 29, 2020| 08:08 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्