सोमबार, भदौ १५, २०८३

आज २ हजार ३६४ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 
 |  बिहीबार, कात्तिक १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

योसँगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ। हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ७६९ जनाको पीसीआर बिधिबाट परीक्षण गरिएको छ।

त्यसैगरी ३ हजार ३८ जना कोरोनामुक्त भएका छन्। योसहित कोरोनामुक्त हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ। 

पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९०४ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

प्रकाशित: Oct 29, 2020| 10:50 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।