सोमबार, भदौ १५, २०८३

 पोखरा महानगर आजबाट खुल्ने 

कर्मचारीहरूमा कोरोना संक्रमण देखिएपछि सिल गरिएको पोखरा महानगरपालिकाको कार्यालय बिहीबार (आज)बाट खुल्ने भएको छ। 
 |  बिहीबार, कात्तिक १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०७७

पोखरा– कर्मचारीहरूमा कोरोना संक्रमण देखिएपछि सिल गरिएको पोखरा महानगरपालिकाको कार्यालय बिहीबार (आज)बाट खुल्ने भएको छ। 

कार्यालयका केही कर्मचारीमा कोरोना पुष्टि हुनुअघि उनीहरूको अन्य कर्मचारी पनि उनीहरुको कन्ट्रयाक ट्रेसिङमा परेकाले असोज २९ गतेबाट महानगरको कार्यालय पूर्ण रुपमा बन्द गरिएको थियो। 

वडा कार्यालयहरुबाट भने दसैं बिदावाहेकका दिनमा काम भइरहेको थियो। 

पोखरा महानगरपालिका कोरोना संक्रमण रोकथाम मूल समितिको बुधबार बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नेगरी महानगरपालिकाको काम सञ्चालन गर्ने निर्णय गरेको हो। 

प्रमुख प्रशासकीय अधिकृत महेश बराले भने, ‘महानगरबाट प्रदान गरिने सबै सेवा कात्तिक १३ गतेबाट सञ्चालन गर्ने निर्णय भएको छ।’ 

प्रकाशित: Oct 29, 2020| 02:07 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।