काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ५२ जिल्लाका एक हजार ३१३ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
संक्रमण हुनेमा ४५३ महिला र ८५० पुरुष छन्। आज पनि सबैभन्दा बढी काठमाडौंमा ५०३ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।
असोज लागेपछि काठमाडौंमा दैनिक संक्रमण दर पाँच सयभन्दा बढी रहँदै आएको छ।
आज कुन जिल्लामा कति थपिए?
खोटाङ : ३
झापा : १४
ताप्लेजुङ : १
तेह्रथुम : १
मोरङ : ६९
सुनसरी : २८
धनुषा :११
पर्सा : १५
बारा : १०
महोत्तरी :५५
रौतहट : १
सप्तरी : ३
सर्लाही : ३९
सिरहा : १३
काठमाडौं : ५०३
काभ्रे : ७
चितवन : ६७
दोलखा : १
धादिङ : ४
नुवाकोट : ३
भक्तपुर : ५१
मकवानपुर : ९
रामेछाप : ४
ललितपुर : ९१
सिन्धुपाल्चोक : २
सिन्धुली : २
कास्की : १९
गोरखा : १६
तनहुँ : १
नवलपरासीपूर्व : २४
लमजुङ : ५
बाग्लुङ : ८
स्याङ्जा : ४
अर्घाखाँची : ४
कपिलवस्तु : ६
गुल्मी : ६
दाङ : ९
नवलपरासी : २
पाल्पा : ६
प्यूठान : १३
बर्दिया : ६
बाँके : ३२
रुपन्देही : ६१
दैलेख : १
सल्यान : १४
सुर्खेत : ९
अछाम : २५
कञ्चनपुर : १
कैलाली : ६
डोटी : २
दार्चुला : १
बझाङ : २५