शनिबार, भदौ १३, २०८३

करेन्ट लागेर कैलालीमा एकको मृत्यु

करेन्ट लागेर कैलालीमा एक युवकको मृत्यु भएको छ।
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

काठमाडौं- करेन्ट लागेर कैलालीमा एक युवकको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–१० बस्ने २९ को रघुवीर सिंह धामीको करेन्ट लागेर बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीय नन्दराम ठगुन्नाको खेतबारीमा अज्ञात व्यक्तिले विद्युतीय तार जोडी खेतमा करेन्ट छोडेको अवस्थामा खेतबारीमा खरायो छोप्न गएका बेला उनलाई करेन्ट लागेको हो। 

उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले खेतमा विद्युतीय तार कसले छोडेको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: Sep 23, 2020| 13:00 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।