शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ४९ जिल्लामा कोरोना संक्रमित थपिँदा काठमाडौंमा सबैभन्दा बढी (कहाँ कति?)

४९ जिल्लामा कोरोना संक्रमित थपिँदा काठमाडौंमा सबैभन्दा बढी (कहाँ कति?)

पछिल्लो २४ घण्टामा देशका ४९ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्। 
 |  मंगलबार, असोज ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा देशका ४९ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्। 
आज पनि सबैभन्दा बढी राजधानी काठमाडौंमा ५११ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ। 
आज देशभर ४५९ महिला र ८९७ पुरुष गरी एक हजार ३५६ जनामा कोरोना संक्रमण भएको छ।
कुन जिल्लामा कति थपिए?
उदयपुर १
झापा २०
तेह्रथुम १
भोजपुर २
मोरङ ५७
संखुवासभा ४
सुनसरी ७७
धनुषा ११
पर्सा ११
बारा १५
रौतहट ४
सप्तरी ८
सर्लाही १
सिरहा ३३
काठमाडौं ५११
काभ्रे ३०
चितवन २२
दोलखा ४
धादिङ ३
नुवाकोट १
भक्तपुर ६३
मकवानपुर ८
रामेछाप ९
ललितपुर ७३
सिन्धुपाल्चोक २
सिन्धुली २
कास्की १५
गोरखा २
तनहुँ २५
पर्वत ३
लमजुङ ६
बाग्लुङ १६
स्याङ्जा ४
अर्घाखाँची २
कपिलवस्तु १९
गुल्मी २
दाङ १९
नवलपरासी ८
पाल्पा ८
प्यूठान ८
बर्दिया २७
बाँके ५८
रुकुम पूर्व २५
रुपन्देही ७४
रोल्पा १५
दैलेख १
सुर्खेत ४४
कञ्चनपुर १

प्रकाशित: Sep 22, 2020| 11:03 मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।