शनिबार, भदौ १३, २०८३

उपत्यकामा ६४७ जना कोरोना संक्रमित थपिए

काठमाडौंमा ५११, ललितपुरमा ७३  र भक्तपुरमा ६३ जनामा संक्रमण पुष्टि भएको हो।
 |  मंगलबार, असोज ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४७ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंमा ५११, ललितपुरमा ७३  र भक्तपुरमा ६३ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी ५० वर्षीय एक पुरुषको मृत्यु भएको छ।

आज देशभर १३ सय ५० भन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार १५४ जनाको पीसीआर परीक्षण भएकोमा १ हजार ३५६ जनामा संक्रमण पुष्टि भएको हो। त्यसैगरी ८२३ जना संक्रमणमुक्त भएका छन्। 

पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ।
 

प्रकाशित: Sep 22, 2020| 10:46 मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।