शुक्रबार, भदौ १२, २०८३

कपिलवस्तुमा कोरोना संक्रमणबाट मृत्यु

कोरोना संक्रमणबाट यहाँ थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका- ६ का २९ वर्षीय पुरुष हुन्।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं- कोरोना संक्रमणबाट यहाँ थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका- ६ का २९ वर्षीय पुरुष हुन्।

मिर्गौला र उच्च रक्तचापबाट बिरामी परेपछि उपचारका लागि काठमाडौं शिक्षण अस्पताल लगिएकामा यही भदौ २२ गते उनमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

उनको उपचारका क्रममा बुधबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए। यससँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।

जिल्लामा आज थप ४६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार २२४ पुगेको छ। रासस

प्रकाशित: Sep 10, 2020| 20:35 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।