शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रातो मच्छिन्द्रनाथको रथ तान्दा पक्राउ परेका यादवलाल रिहा

रातो मच्छिन्द्रनाथको रथ तान्दा पक्राउ परेका यादवलाल रिहा

गत हप्ताको बिहीबार ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेका यादवलाल कायस्थलाई प्रहरीले रिहा गरेको छ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं- गत हप्ताको बिहीबार ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेका यादवलाल कायस्थलाई प्रहरीले रिहा गरेको छ।

संरक्षणकर्मीसमेत रहेका कायस्थ पक्राउ परेपछि उनलाई छुटाउन चौतर्फी दबाब सिर्जना भएको थियो।

उनको पक्षमा केही प्रदर्शनहरुसमेत भएका थिए।

झडपका क्रममा पक्राउ परेका केही युवाहरुमा कोरोना पुष्टि भएपछि प्रहरीले यसअघि ६ जनालाई रिहा गरिसकेको छ।

अन्य केही व्यक्तिलाई प्रक्रिया पुरा गरेर रिहाई गर्ने तयारी भएको ललितपुर प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 10, 2020| 19:40 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।