शुक्रबार, भदौ १२, २०८३

प्रदेश–१ मा १२५ स्वास्थ्यकर्मी संक्रमित

विराटनगर– प्रदेश १ मा १२५ जना स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएका छन्।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

विराटनगर– प्रदेश १ मा १२५ जना स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएका छन्।

सामाजिक विकास मन्त्रालयका अनुसार आजसम्म ६१ महिला र ६४ पुरुष स्वास्थ्यकर्मी संक्रमित भएका छन्। संक्रमित भएका मध्ये ३३ जना डिस्चार्ज भएका छन्।

४२ महिला र ५० पुरुष अहिले उपचाररत रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा सोमबारसम्म कोरोना संक्रमितको संख्या ३ हजार ३६७ पुगेको छ ।

 

प्रकाशित: Aug 31, 2020| 16:37 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।