शुक्रबार, भदौ १२, २०८३

यी हुन् धेरै सक्रिय संक्रमित भएका १२ जिल्ला

सोमबार सक्रिय संक्रमित ५०० भन्दा बढी हुने जिल्लाको संख्या १२ पुगेको छ।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

काठमाडौं– सोमबार सक्रिय संक्रमित ५०० भन्दा बढी हुने जिल्लाको संख्या १२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, चितवन, रुपन्देही, पर्सा र बारामा ५०० बढी संक्रमित छन्।

त्यस्तै रौतहट, महोत्तरी, सर्लाही, धनुषा, मोरङ र सुनसरीमा पनि ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित छन्।

दुई जिल्ला भने संक्रमणमुक्त भएका छन्। सोमबारसम्म मुस्ताङ र हुम्लामा एउटा पनि सक्रिय संक्रमित छैन।

प्रकाशित: Aug 31, 2020| 16:28 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।