शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीद्वारा जापानका प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

प्रधानमन्त्री ओलीद्वारा जापानका प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

प्रधानमन्त्री केपी शर्मा ओलीले जापानी समकक्षी सिन्जो आबेको स्वास्थ्य लाभको कामना गरेका छन्।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जापानी समकक्षी सिन्जो आबेको स्वास्थ्य लाभको कामना गरेका छन्।

ओलीले आबेको स्वास्थ्यमा समस्या आएको जानकारी पाउँदा आफूलाई दुःख लागेको बताएका छन्।

आबेलाई ट्वीटरमा मेन्सन गर्दै ओलीले शीघ्र स्वास्थ्य लाभ र सुस्वास्थ्यको कामना गरेका छन्।

उनले आबेको शुभेछा र प्रभावशाली नेतृत्वका कारण नेपाल र जापान सम्बन्धमा ठूलो फाइदा पुगेको बताएका छन्।

६५ वर्षका प्रधानमन्त्री आबेले शुक्रबार आफ्नो स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै राजीनामा दिने घोषणा गरेका हुन्।

प्रकाशित: Aug 28, 2020| 20:07 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।