बिहीबार, भदौ ११, २०८३

चट्याङ लागेर कञ्चनपुरमा एकको मृत्यु

कञ्चनपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

काठमाडौं– कञ्चनपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ।

बेलौरी नगरपालिका–१ बैशाखीस्थित बिजुलीको मिटर बक्समा चट्याङ पर्दा स्थानीय २० वर्षीय लोकेन्द्र चन्दको मृत्यु भएको हो।

चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि निसर्ग अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

चट्याङ लागेर घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: Aug 25, 2020| 14:04 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।