बिहीबार, भदौ ११, २०८३

करेन्ट लागेर सर्लाहीमा एकको मृत्यु

सर्लाहीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

काठमाडौं– सर्लाहीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

मलंगवा नगरपालिका– २ मा रहेको निर्सल साहको सारदा प्लाई फ्याक्ट्रीमा करेन्ट लागेर भारत विहारका ३० वर्षीय राम जुलुम सिंहको मृत्यु भएको छ।

फ्याक्ट्रीभित्र जेनेरेटरमा तेल हाल्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल मलंगवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 25, 2020| 14:02 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।