बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सात जिल्लामा ५०० बढी संक्रमित, दुई जिल्ला संक्रमणमुक्त

सात जिल्लामा ५०० बढी संक्रमित, दुई जिल्ला संक्रमणमुक्त

सोमबार सात जिल्लामा ५०० भन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित छन्।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

काठमाडौं– सोमबार सात जिल्लामा ५०० भन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र बारामा सक्रिय संक्रमितको संख्या सबैभन्दा बढी छ।

आइतबार ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या ६ थियो। आज बारा थपिएको हो।

त्यस्तै आज दुई जिल्लामा कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ। मन्त्रालयका अनुसार हुम्ला र मुस्ताङमा सक्रिय संक्रमित छैनन्।

प्रकाशित: Aug 24, 2020| 16:29 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।