बिहीबार, भदौ ११, २०८३

निषेधाज्ञाको समयमा यी गतिविधि गर्न पाइँदैन

काठमाडौं उपत्यकाका तीन जिल्लामा भोलि, ३ भदौ रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

ललितपुर– काठमाडौं उपत्यकाका तीन जिल्लामा भोलि, ३ भदौ रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ।

मंगलबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरू बसेको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको हो।

निषेधाज्ञाको समयमा अत्यावश्यक सेवाका बाहेक अन्य गतिविधिमा बन्देज लगाइएको छ।

त्यसैगरी लकडाउनको समयमा जस्तै आमनागरिकलाई घरबाहिर निस्कन बन्देज लगाइएको छ।

अत्यावश्यक सेवा, सुरक्षा निकाय र खाद्यान्न बाहेकका सवारी साधनलाई उपत्यका प्रवेशमा निषेध गरिएको छ।

निषेधाज्ञाको समयमा पनि खाद्यवस्तु ढुवानी गर्ने गाडी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, तरकारी, दूध, विद्युत्, दूरसञ्चार, फलफूल, सञ्चार माध्यमलगायतका सवारी साधन भने सञ्चालन गर्न पाइनेछ।

हेर्नुस् मापदण्डः

प्रकाशित: Aug 18, 2020| 22:07 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।