बिहीबार, भदौ ११, २०८३

बाग्मती प्रदेशकी उपसभामुखलाई कोरोना संक्रमण

बाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

काठमाडौं- बाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ।

हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा उपसभामुख तामाङलाई कोरोना पुष्टि भएको हो।

उनले आजको परीक्षण रिपोर्टमा आफूलाई कोरोना संक्रमण देखिएको पुष्टि गरिन्।

संक्रमण पुष्टि भएपछि उपसभामुख तामाङ हेटौंडास्थित सरकारी आवासमा सेल्फ आइसोलेसनमा बसिरहेकी छिन्। काठमाडौंमा एकजना संक्रमित व्यक्तिसँगको बैठकको क्रममा आफूलाई संक्रमण भएको उनको अनुमान छ।

प्रकाशित: Aug 17, 2020| 19:39 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।