बिहीबार, भदौ ११, २०८३

मन्त्रिपरिषद्को नियमित बैठक जारी

केहीबेरअघि सुरु भएको मन्त्रिपरिषद्को नियमित बैठक जारी छ।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

काठमाडौं– केहीबेरअघि सुरु भएको मन्त्रिपरिषद्को नियमित बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको छ।

बैठक नियमित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

 बैठकमा मन्त्रालयगतरुपमा प्रस्तुत हुने अजेण्डामाथि छलफल हुनेछ। कोभिड–१९ रोकथाम, नियन्त्रणमा भइरहेको प्रयास र थप रणनीति कस्तो बनाउने भन्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।

प्रकाशित: Aug 17, 2020| 18:55 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।