बिहीबार, भदौ ११, २०८३

प्रधानसेनापतिद्वारा निरीक्षण भ्रमण

प्रधानसेनापति पूर्णचन्द्र थापाले काभ्रेपलाञ्चोकमा रहेको २६ नम्बर बाहिनी अड्डा र विष्णुदल गणको निरीक्षण गरेका छन्।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापाले काभ्रेपलाञ्चोकमा रहेको २६ नम्बर बाहिनी अड्डा र विष्णुदल गणको निरीक्षण गरेका छन्।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार सोमबार प्रधानसेनापतिले भ्रमण गरेका हुन्।

निरीक्षणका क्रममा थापाले विष्णुदल गणको वस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत विविध पक्षबारे जानकारी लिएका छन्।

उनले सकल दर्जालाई सम्बोधन गर्दै २६ नम्बर बाहिनी अड्डाको पनि निरीक्षण गरे।

प्रकाशित: Aug 17, 2020| 18:45 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।