बिहीबार, भदौ ११, २०८३

थप ३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १०७

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ६ जना कोरोना संक्रमित भेन्टिलेटरमा छन्। ती सबै बागमती प्रदेशमा छन्।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ।

रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ वर्षीया महिला महिलाको मृत्यु भएको हो।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ६ जना कोरोना संक्रमित भेन्टिलेटरमा छन्। ती सबै बागमती प्रदेशमा छन्।

 

प्रकाशित: Aug 17, 2020| 16:30 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।