बिहीबार, भदौ ११, २०८३

विराटनगरमा ४६७ जना संक्रमित, ७६ डिस्चार्ज

विराटनगरमा कोरोना भाइरस संक्रमितको कूल संख्या ४६७ पुगेको छ। तीमध्ये ७६ जना डिस्चार्ज भएका छन्।
 |  शनिबार, साउन ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३१, २०७७

विराटनगर- विराटनगरमा कोरोना भाइरस संक्रमितको कूल संख्या ४६७ पुगेको छ। तीमध्ये ७६ जना डिस्चार्ज भएका छन्।

शनिबार बिहान विराटनगरमा २५ जना संक्रमित थपिएका छन्। थपिएका संक्रमितमध्ये ८ महिला र १७ जना पुरुष रहेको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए।

विराटनगरमा कोरोना संक्रमितमध्ये ६ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: Aug 15, 2020| 12:40 शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।