बिहीबार, भदौ ११, २०८३

आज पुनः घट्यो सुनको मूल्य, तोलाको एक लाख दुई हजार ४००

सुनको मूल्य आज (सोमबार) पुनः घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई सय रुपैयाँ घटेर एक लाख दुई हजार ४०० रुपैयाँ कायम भएको छ।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

काठमाडौं- सुनको मूल्य आज (सोमबार) पुनः घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई सय रुपैयाँ घटेर एक लाख दुई हजार ४०० रुपैयाँ कायम भएको छ।

आइतबार सुनकाे मूल्य प्रतितोला एक लाख दुई हजार ६०० रुपैयाँ निर्धारण गरिएको थियो।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला दुई सय रुपैयाँ घटेर एक लाख एक हजार ९०० रुपैयाँ कायम भएको छ।

यसअघि साउन ७ देखि २५ गतेसम्म सुनकाे मूल्य लगातार उकालो लागेको थियाे। 

प्रकाशित: Aug 10, 2020| 10:55 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्