बुधबार, भदौ १०, २०८३

श्रोत नखुलेको साढे १९ लाखसहित २ जना पक्राउ

स्रोत नखुलेको साढे १९ लाख रुपैयाँसहित प्रहरीले महोत्तरीबाट दुई जनालाई पक्राउ गरेको छ।
 |  शनिबार, साउन १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०७७

काठमाडौं- स्रोत नखुलेको साढे १९ लाख रुपैयाँसहित प्रहरीले महोत्तरीबाट दुई जनालाई पक्राउ गरेको छ।

जलेश्वर नगरपालिका–२ जिरो माइलबाट श्रोत नखुलेको नगद १९ लाख ५० हजार सहित लोहारपट्टि नगरपालिका–१ बगडाका २४ वर्षीय रबिन यादव र अर्का एक जना छन्।

जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ प ०४८८ नम्बरको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 01, 2020| 17:44 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।