बुधबार, भदौ १०, २०८३

देशभर सक्रिय संक्रमितको संख्या ५,३३८ जना

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार ३३८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  शनिबार, साउन १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०७७

काठमाडौं- नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार ३३८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेश १ मा २२५, प्रदेश २ मा दुई हजार ६६, बागमतीमा ५७५ जना सक्रिय संक्रमित छन्।

यस्तै गण्डकीमा ३१३, प्रदेश ५ मा ३८७, कर्णालीमा २९७ र सुदूरपश्चिम प्रदेशमा एक हजार ६७५ रहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ भने १४ हजार ४९२ जना काेराेनामुक्त भएका छन्। 

प्रकाशित: Aug 01, 2020| 16:31 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।